KLA Logo
President

Sapraj Rai

President
Message

Message from President

हाम्रो संघले स्थापना भए देखिनै ई.पि.एस. प्रणाली सँग सम्बद्ध समस्याहरूमा समाधानका निम्ति सम्बन्धित सरोकारवाला निकायहरूमा समाधान तथा सुधारका लागि आवश्यक पहलहरू निरन्तर तथा औपचारिक रूपमा गर्दै आएको जानकारी गराउँछु । आगामी दिनमा  सम्बन्धित सबै सरोकारवाला निकायहरू सँग मित्रवत सुमधुर सम्बन्ध कायम गर्दै विद्यार्थीहरूले भोगिरहेको कठिनाइहरूको न्युनिकरण गर्ने कुरामा सकारात्मक भूमिका खेल्ने कुरा प्रति प्रतिवद्धता जानाउँदछु । 

Sapraj Rai